उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, किनारा पसल पनि बन्द हुने

जेठ ११, काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता लम्बाउने निर्णय गरेको हो । कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा लगाइएको थियो । १६ देखि घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा … Continue reading उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, किनारा पसल पनि बन्द हुने