back
CTIZAN AD

उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, किनारा पसल पनि बन्द हुने

वि.सं.२०७८ जेठ ११ मंगलवार

855 

shares

जेठ ११, काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता लम्बाउने निर्णय गरेको हो ।

कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा लगाइएको थियो । १६ देखि घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदैछ ।

बैठकले निषेधाज्ञालाई थप कडाई पनि बनाउने निर्णय गरेको छ । बताइएअनुसार अब किनारा पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरिएको छ । अब तरकारी तथा फलफुलको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाईनेछ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १७:४५ मा प्रकाशित

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...