एनआरएनए अफ्रिकाद्धारा गुल्मीका कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण

एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर गुल्मीमा पनि पठाइएको छ । उक्त सहयोग गुल्मी सत्यवती गाउँपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई मंगलबार बुटवलमा हस्तान्तरण गरिएको हो । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भार्से स्वास्थ्य चौकीमा तत्कालै पुर्याइने प्रमुख रानाले जानकारी दिए । एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फ … Continue reading एनआरएनए अफ्रिकाद्धारा गुल्मीका कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर हस्तान्तरण