बढ्न थाल्यो निको हुनेको संख्या, २४ घण्टामा ७२२६ जना निको, ६९३९ संक्रमित, १०६ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ६९३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २०,४१४ पिसीआर र ५७८ ऐन्टिजेन गरी २०,९९२ नमुना परीक्षणमा ६९३९ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा २६५ ललितपुरमा ३६४ र काठमाडौंमा १७३८ गरी उपत्यकामा २३६७ जना संक्रमित थपिएका मन्त्रालयले … Continue reading बढ्न थाल्यो निको हुनेको संख्या, २४ घण्टामा ७२२६ जना निको, ६९३९ संक्रमित, १०६ जनाको मृत्यु