चिकित्सकमाथि आक्रमणको घटना तत्काल छानविन गरी कारवाही गर्न सभापति देउवाको माग

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चिकित्सकमाथि आक्रमणको घटना तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । सभापति देउवाले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर नर्समाथि विहीबार भएको आक्रमण निन्दनीय कार्यरहेको बताउँदै तत्काल छानविन गरी कडा कारबाहीको माग गरेका हुन् । ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय … Continue reading चिकित्सकमाथि आक्रमणको घटना तत्काल छानविन गरी कारवाही गर्न सभापति देउवाको माग