भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको स्वास्थ्य मन्त्रालयद्धारा भत्र्सना

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद कार्य भएको भन्दै भत्र्सना गरेको छ । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन अपिल गर्दै मन्त्रालयले कोभिड–१९ को विषम परिस्थितिमा पनि आफ्नो पेशागत मर्यादा नभूली काम गरिरहेका स्वास्थ्कर्मीमाथि सांघातिक हमला हुने खालका क्रियाकलाप दिनानुदिन … Continue reading भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको स्वास्थ्य मन्त्रालयद्धारा भत्र्सना