back
CTIZAN AD

भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको स्वास्थ्य मन्त्रालयद्धारा भत्र्सना

वि.सं.२०७८ जेठ १४ शुक्रवार

693 

shares

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद कार्य भएको भन्दै भत्र्सना गरेको छ ।

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन अपिल गर्दै मन्त्रालयले कोभिड–१९ को विषम परिस्थितिमा पनि आफ्नो पेशागत मर्यादा नभूली काम गरिरहेका स्वास्थ्कर्मीमाथि सांघातिक हमला हुने खालका क्रियाकलाप दिनानुदिन बढ्दै जानु निकै लज्जास्पद भएको बताएको छ ।

‘नेपालगन्जका स्वास्थ्यकर्मीहरुमाथि गए राती भएको दुव्र्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘यसरी कहि कतै कसैले कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छ«ंखल तथा ग्रैहकानुनी अमानविय गतिबिधिहरुमा शून्य शहनसीलता राखी कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यबिधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडा भन्दा कडा कारबाहीको प्रबन्ध गरिदिनु हुन सबैमा अनुरोध छ ।’

May be an image of text

 

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:३६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...