back
CTIZAN AD

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : बहस गर्न कानून व्यवसायीलाई १५ मिनेटको समय

वि.सं.२०७८ जेठ १४ शुक्रवार

687 

shares

जेठ १४, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कानून व्यावसायीहरुलाई टाइमकार्ड लागु गरेका छन् । उनले हरेक निवेदकका लागि १० मिनेटको समय निर्धारण गरेका छन् ।

बहसमा वरिष्ठ अधिवक्ताका लागि भने समय निर्धारण गरिएको छैन् ।

प्रतिनिधि सभा विघटनविरुद्व परेका ११ वटा रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबारदेखि सुनुवाई सुरु भएको छ । बिहिबार प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै रिटहरुको सुनुवाई संवैधानिक इजलासबाट गर्ने फैसला गरेका थिए ।

प्रधानन्यायाधीश राणाको नेतृत्वमा शुक्रबार गठित संवैधानिक इजलासमा न्यायाधीहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:४६ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...