स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ-गृहमन्त्रालय

१४ जेठ, काठमाडौं । गृहमन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जोकोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कारबाही गर्र्ने विषयमा मन्त्रालय दृढ रहेको बताएको छ । भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि मृतकका आफन्तले बिहीबार राति आक्रमण गरेको घटनालाई भत्र्सना योग्य रहेको भन्दै उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको र घटनाका बारेमा सत्य तथ्य छानविनका लागि जिल्ला प्रशासन … Continue reading स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ-गृहमन्त्रालय