एकैदिन ९८४१ जना कोरोना संक्रमणबाट मुक्त, ९६ जनाको मृत्यु

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९८४१ ज्ना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दैनिक निको हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ । आज निको भएका ९,८४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ … Continue reading एकैदिन ९८४१ जना कोरोना संक्रमणबाट मुक्त, ९६ जनाको मृत्यु