पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ११६ जनाको मृत्यु
१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४४८७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४००६ पिसीआर र ७४६ ऐन्टिजेन गरी १४७५२ नमुना परीक्षणमा ४४८७ जना संक्रमित थपिएका हुन् । आज थपिएका ४४८७ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ५३ हजार ४४२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरी ६०८० … Continue reading पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ११६ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed