आज देशैभरी ४३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १०,९८६ पिसीआर र १७८४ ऐन्टिजेन गरी १२,७७० नमुना परीक्षणमा ४३६९ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना गरी उपत्यकामा जम्मा १०९३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३६९ … Continue reading आज देशैभरी ४३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed