कांग्रेस नेतृ संग्रौलाको आशंका : राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको त होइन् ?
जेठ १७, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताप्रति प्रश्न उठाएकी छिन् । उनले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजिएको त होइन भनि आशंका व्यक्त गरेकी छिन् । कोभिड–१९ विरुद्वको खोप जुटाउन अन्तराष्ट्रिय समुदायसँग अनुरोध गरिरहेकी राष्ट्रपतिको भूमिकाप्रति संग्रौलाले प्रश्न उठाएकी हुन् । संग्रौलले मन्त्रिपरिषदले खोपको भीम माग्ने अधिकार … Continue reading कांग्रेस नेतृ संग्रौलाको आशंका : राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको त होइन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed