निजी क्षेत्र र बृहत नागरिक समाजद्वारा ल्याइयो अक्सिजन जेनेरेटर
१७ जेठ, काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गर्दै निजी क्षेत्र र नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपालमा ल्याईएको छ । अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा.लि.लगायत अन्य थुपै्र संघ– संस्थाहरुको सहयोगमा उक्त … Continue reading निजी क्षेत्र र बृहत नागरिक समाजद्वारा ल्याइयो अक्सिजन जेनेरेटर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed