निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनको निर्णय, कुन बैंकका शाखा कहिले खुल्ने ?

१७ जेठ, काठमाडौं । निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनले निर्णय गरेकाे छ। एसोसिएसनले विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार शाखाहरु खोली सञ्चालन गर्ने  निर्णय गरेको हाे । एसोसिएसनले काठमाण्डौ उपत्यकाभित्र … Continue reading निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनको निर्णय, कुन बैंकका शाखा कहिले खुल्ने ?