back
CTIZAN AD

निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनको निर्णय, कुन बैंकका शाखा कहिले खुल्ने ?

वि.सं.२०७८ जेठ १७ सोमवार

819 

shares

१७ जेठ, काठमाडौं । निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनले निर्णय गरेकाे छ।

एसोसिएसनले विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार शाखाहरु खोली सञ्चालन गर्ने  निर्णय गरेको हाे ।

एसोसिएसनले काठमाण्डौ उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजेसम्म मात्र रहने जनाएको छ भने उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने जनाएको छ ।

उसले काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा देहाय बमोजिमका शाखा खोल्नको डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले यहि मिति २०७८/०२/१६ गते आइतबारदेखि २०७८/०२/२१ गते शुक्रबारसम्म देहाय बमोजिमको ब्यवस्था गरिएको जनाएको छ ।

गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार: लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार: असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार: कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार: सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार: बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार: नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कामना सेवा विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार: सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार: ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार: कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबार: कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार: ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार: गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार: नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार: नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबार: न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार: कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार: बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार: दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार: तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबार: दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार: नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार: नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार: न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार: कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबार: ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार: कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबार: न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार: इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार: अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार: नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबार: बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार: इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबार: गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार: कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार: नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार: कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबार: नयाँबानेश्वर र न्यूरोड ।

एसोसिएसनले काठमाण्डौ उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजेसम्म मात्र रहने जनाएको छ भने उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने जनाएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १६:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...