आज कोरोनाबाट ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु
१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १५,०५५ पिसीआर र २४२५ ऐन्टिजेन गरी १७४८० नमुना परीक्षणमा ४७६२ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा १२१, ललितपुरमा २५२ र काठमाडौंमा ८९० जना गरी उपत्यकामा जम्मा १२६३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४७६२ … Continue reading आज कोरोनाबाट ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed