भारतको आपत्तिपछि डब्लुएचओले बनायो भेरियन्ट्सको नामकरण गर्ने नयाँ प्रणाली

१८ जेठ, भारत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोविड १९ को भेरियन्ट्सको नामकरण गर्न नयाँ प्रणाली घोषणा गरेको छ । अन्तर्राष्ट्रिय संचार संस्था (विविसी)ले जनाए अनुसार यस अन्तर्गत, अब डब्ल्यूएचओले ग्रीक भाषाका अक्षरहरू प्रयोग गरेर भारत, ब्रिटेन, दक्षिण अफ्रिकालगायत अन्य देशहरूमा पाइने कोरोना भेरियन्टहरूको नाम राख्ने छ । यस नियममा रहेर भारतमा पहिलो पटक … Continue reading भारतको आपत्तिपछि डब्लुएचओले बनायो भेरियन्ट्सको नामकरण गर्ने नयाँ प्रणाली