महन्थ ठाकुर पक्षलाई कारबाही गर्ने उपेन्द्रको तयारी, बोलाए कार्यकारिणी समितिको बैठक
जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन् । उनले उपत्यकामा उपलब्ध सदस्यहरुलाई बैठकमा बोलाएको जसपाको प्रचार विभागले जनाएको छ । बताइएअनुसार बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षका नेताहरुलाई कारबाही गर्ने निर्णय गर्न सक्नेछन् । अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र … Continue reading महन्थ ठाकुर पक्षलाई कारबाही गर्ने उपेन्द्रको तयारी, बोलाए कार्यकारिणी समितिको बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed