फेरि एमाले एउटै हुन कति सम्भव ?
जेठ १९, काठमाडौं । कानूनी र प्राविधिक रुपमा एउटै भएपनि नेकपा (एमाले) राजनीतिक रुपमा भने विभाजित छ । कानूनी र प्राविधिक जटिलताको कारण एमालेमा विभाजनको घोषणा भने भईसकेको छैन् । देखिँदा एउटै रहेको पार्टीभित्र दुई समूह फरक–फरक मोर्चामा आबद्ध छन् । विभाजनकाे घोषणा हुन मात्रै बाँकी रहेको एमालेमा फेरि एकता बनाउने अभियान भने सुरु भएको … Continue reading फेरि एमाले एउटै हुन कति सम्भव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed