ढुंगा गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती-जसपा
१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले ढुंगा गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्युनिकरण गरिने भन्दै गरिएको बजेट घोषणा राष्ट्रघाती भएको भन्दै आपत्ति जनाएको छ । जसपाले सरकारको यस्तो निर्णयले तराई मधेशलाई मरभूमिमा परिणत गर्ने र जसको मूल्य त्यहाँका बासिन्दाले चुकाउनु पर्ने भन्दै तराई मधेशलाई मरभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले … Continue reading ढुंगा गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाती-जसपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed