पछिल्लो २४ घण्टामा थपिए ५३१६ कोरोना संक्रमित, १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १३,८०५ पिसीआर र ३०७३ ऐन्टिजेन गरी १६८७८ नमुना परीक्षणमा ५३१६ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौंमा ९६९ जना गरी उपत्यकामा जम्मा १४५६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५३१६ … Continue reading पछिल्लो २४ घण्टामा थपिए ५३१६ कोरोना संक्रमित, १०१ जनाको मृत्यु