गण्डकीको राजनीति : जनमोर्चाले हटायो सांसद थापालाई

जेठ २०, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ । राजमोको बिहिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई निष्कासनको निर्णय गरेको हो । थापालाई हटाइएको निर्णय जनमोर्चाले प्रदेशसभा सचिवालयलाई दिईसकेको छ । राजमोको पत्रसँगै सचिवालयले थापाको सांसद पद खारेज गर्नेछ । थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने … Continue reading गण्डकीको राजनीति : जनमोर्चाले हटायो सांसद थापालाई