के हुन् ब्लाक फंगसका लक्षण ? यी हुन् यसबारे जान्नै पर्ने कुराहरु

पछिल्लो समय नेपालमा पनि ब्लाक फंगस (कालो ढुसी) (म्युकरमाइसकोसिस) को समस्या देखिन थालेको छ । केही समय देखि भारतमा कोरोना संक्रमणबाट निको भएकाहरुमा देखिन थालेको यो कालो ढुसी नेपालमा केही मानिसमा देखिन थालेपछि सबैतिर चिन्ता र चासो बढ्न थालेको छ । के हो यो ब्लाक फंगस कोरोना संक्रमण भएका बिरामीको आँखा, नाक र अनुहार विर्गाने … Continue reading के हुन् ब्लाक फंगसका लक्षण ? यी हुन् यसबारे जान्नै पर्ने कुराहरु