पार्टी कारबाहीमा परेका सांसद कृष्ण थापा भन्छन् – जनमतलाई कदर गर्दै कांग्रेसको पक्षमा गईन्

जेठ २०, पोखरा । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराएका थिए। जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख)बाट प्रत्यक्ष … Continue reading पार्टी कारबाहीमा परेका सांसद कृष्ण थापा भन्छन् – जनमतलाई कदर गर्दै कांग्रेसको पक्षमा गईन्