दुई महिना मेलम्चीको पानी वितरण नहुने

२० जेठ, काठमाण्डौं । काठमाण्डौ उपत्यकामा दुई महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङमार्गको परीक्षण गर्न लागिएकाले पानी वितरण रोकिन लागिएको हो । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएकोले आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए … Continue reading दुई महिना मेलम्चीको पानी वितरण नहुने