पार्टी फुटाउनै तयार ठाकुर समूह सरकारमा जान किन रोकियो ?

जेठ २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को ठाकुर समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टीभित्रको विवाद टुंगो नभएसम्म र प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि फैसला नआएसम्म सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको हो । ठाकुर समुहका एक नेताका अनुसार प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा जस्तो पनि फैसला आउने सक्ने सम्भावना रहेको कारण तत्काल सहभागी … Continue reading पार्टी फुटाउनै तयार ठाकुर समूह सरकारमा जान किन रोकियो ?