पार्टी कारबाही असंवैधानिक भन्दै सांसद थापा सर्वोच्चमा

जेठ २१, काठमाडौं । पार्टी कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् । थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने विपक्षीलाई सहयोग गर्न अस्वीकार गरेका थिए । उनको अहसयोगसँगै प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको … Continue reading पार्टी कारबाही असंवैधानिक भन्दै सांसद थापा सर्वोच्चमा