back
CTIZAN AD

पार्टी कारबाही असंवैधानिक भन्दै सांसद थापा सर्वोच्चमा

वि.सं.२०७८ जेठ २१ शुक्रवार

735 

shares

जेठ २१, काठमाडौं । पार्टी कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् ।

थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने विपक्षीलाई सहयोग गर्न अस्वीकार गरेका थिए । उनको अहसयोगसँगै प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाएको थियो ।

पार्टी निर्णय विपरित स्वतन्त्र बसेका थापालाई बिहिबार राजमोले कारबाही गरेको थियो ।

कारबाहीमा परेका थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

गण्डकीको राजनीति : जनमोर्चाले हटायो सांसद थापालाई

पार्टी कारबाहीमा परेका सांसद कृष्ण थापा भन्छन् – जनमतलाई कदर गर्दै कांग्रेसको पक्षमा गईन्

वि.सं.२०७८ जेठ २१ शुक्रवार १५:१५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...