आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु, ६६५३ संक्रमित, निको हुनेको संख्या बढ्यो
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४,१८२ पिसीआर र ६६३१ ऐन्टिजेन गरी २०,८१३ नमुना परीक्षणमा ६६५३ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा १८८, ललितपुरमा २९९ र काठमाडौंमा ८९७ जना गरी उपत्यकामा जम्मा १३८४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा आज … Continue reading आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु, ६६५३ संक्रमित, निको हुनेको संख्या बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed