राउटे युवतीमाथि दुव्र्यवहार गर्ने दोषीलाई हदैसम्मको कारबाही गर्न पालिकाको माग

२३ जेठ, काठमाडौं । राउटे समुदायकी युवतीलाई होटलमा लगेर बन्द कोठामा अश्लिल क्रियाकलाप गर्ने व्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्न दैलेखको गुराँस गाउँपालिकाले माग गरेको छ । गाउँपालिकाले यस्तो क्रियाकलापमा संलग्न गुर्भाकोट नगरपालिका वडा नं ९ भुल्केका चमन घर्ती(जोगी), भुपेन्द्र बुढा र होटल संचललक विनोद पुनलाई घटनाको वास्तविकता छानविन गरी कानुनको दायरामा ल्याइ हदैसम्मको कारबाहीका लागि माग … Continue reading राउटे युवतीमाथि दुव्र्यवहार गर्ने दोषीलाई हदैसम्मको कारबाही गर्न पालिकाको माग