back
CTIZAN AD

राउटे युवतीमाथि दुव्र्यवहार गर्ने दोषीलाई हदैसम्मको कारबाही गर्न पालिकाको माग

वि.सं.२०७८ जेठ २३ आइतवार

744 

shares

२३ जेठ, काठमाडौं । राउटे समुदायकी युवतीलाई होटलमा लगेर बन्द कोठामा अश्लिल क्रियाकलाप गर्ने व्यक्तिहरुलाई हदैसम्मको कारबाही गर्न दैलेखको गुराँस गाउँपालिकाले माग गरेको छ ।

गाउँपालिकाले यस्तो क्रियाकलापमा संलग्न गुर्भाकोट नगरपालिका वडा नं ९ भुल्केका चमन घर्ती(जोगी), भुपेन्द्र बुढा र होटल संचललक विनोद पुनलाई घटनाको वास्तविकता छानविन गरी कानुनको दायरामा ल्याइ हदैसम्मको कारबाहीका लागि माग गरेको छ ।

‘ कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा बसोबास गर्दै हाल सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं ११ मा आँपसोती जनैघाटस्थित भेरी नदी किनारमा बस्दै आएका फिरन्ते जीवन वितारहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो बिभिन्न संचारमाध्यममा र सामाजिक संजालमा सर्वजनिक भैरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ पालिकाका अध्यक्ष खेमराज ओलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका वडा नं ९ भुल्केका चमन घर्ती(जोगी), भुपेन्द्र बुढा र होटल संचललक विनोद पुनलाई घटनाको वास्तविकता छानविन गरी कानुनको दायरामा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’

वि.सं.२०७८ जेठ २३ आइतवार १५:२६ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...