मन्त्रिपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री, गृहमन्त्रीमा महेश बस्नेतको चर्चा

जेठ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक/दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् । उनले रिक्त मन्त्रालयमा क–कसलाई ठाउँ दिने भन्नेबारे निकटस्थसँग छलफल गरिरहेका छन् । ओलीले रिक्त गृहसहितका महत्वपूर्र्णं मन्त्रालयमा अति विश्वासपात्रहरुलाई समेट्न खोजेको विषय बाहिरिएको छ । ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्दा आफैंसँग गृहसहित रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य … Continue reading मन्त्रिपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री, गृहमन्त्रीमा महेश बस्नेतको चर्चा