माआवादीमै फर्किन टोपबहादुरले पठाए प्रचण्डलाई सूचना
जेठ २३, काठमाडौं । माओवादी परित्याग गरी एमाले प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले ‘अलपत्र’ परेका छन् । गैरसांसद भएर पनि मन्त्री बनेका उनीहरुको पद सर्वोच्च अदालतले खोसिदिएपछि ‘घर न घाट’को अवस्थामा पुगेका हुन् । एकातिर मन्त्री पद खोसिएको र अर्कोतिर एमालेभित्र आन्तरिक किचलोको पेलाइमा परेका कारण बादल,टोपबहादुरसहितका पूर्व माओवादी नेताहरुलाई … Continue reading माआवादीमै फर्किन टोपबहादुरले पठाए प्रचण्डलाई सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed