भारतमा कोरोनाबाट दैनिक संक्रमित हुनेको संख्या १ लाखमा झर्यो, २४४४ को मृत्यु

२४ जेठ, दिल्ली । भारतमा आइतबार १ लाख १५९ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ । आइतबार संक्रमित हुनेको यो संख्या ६२ दिनयताकै कमी रहेको समाचार ऐजेन्सीले जनाएका छन् । त्यसैगरी आइतबार त्यहाँ २४४४ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमणबाट प्रतिदिन ज्यान … Continue reading भारतमा कोरोनाबाट दैनिक संक्रमित हुनेको संख्या १ लाखमा झर्यो, २४४४ को मृत्यु