back
CTIZAN AD

भारतमा कोरोनाबाट दैनिक संक्रमित हुनेको संख्या १ लाखमा झर्यो, २४४४ को मृत्यु

वि.सं.२०७८ जेठ २४ सोमवार

996 

shares

२४ जेठ, दिल्ली । भारतमा आइतबार १ लाख १५९ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ । आइतबार संक्रमित हुनेको यो संख्या ६२ दिनयताकै कमी रहेको समाचार ऐजेन्सीले जनाएका छन् ।

त्यसैगरी आइतबार त्यहाँ २४४४ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमणबाट प्रतिदिन ज्यान गुमाउनेको संख्खा कम हुँदै गएको छ । विगतको तुलनामा आइतबार ज्यान गुमाउनेको यो संख्या झण्डै २ हजारले कमी हो । भारतमा आइतबार १ लाख ७३ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ८९ लाख पुगेको छ । ती मध्ये २ करोड ७१ लाख संक्रमण मुक्त भएका छन् भने ३ लाख ४९ हजारले ज्यान गुमाएका छन् । भारतमा हाल १३ लाख ९८ हजार सक्रिय संक्रमित रहेका छन् ।

वि.सं.२०७८ जेठ २४ सोमवार १४:१७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...