back
CTIZAN AD

हुलाक टिकटमा अन्धाअन्धी क्षेत्रको तस्वीर राखिने

वि.सं.२०७८ जेठ २४ सोमवार

1.3K 

shares

स्याङ्जा, २४, बैशाख । हुलाक टिकटमा स्याङ्जाको आंधिखोलामा अवस्थित अन्धाअन्धी पर्यटकीय क्षेत्रको तस्वीर प्रकाशन हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सो क्षेत्रको तस्विरलाई हुलाक टिकटमा छाप्ने निर्णय गरेको हो ।

श्रवणकुमारले आफ्ना मातापितालाई तिर्थयात्रा गराउने क्रममा राजा दशरथको बांण लागेर अन्धाअन्धी क्षेत्रमा मृत्यु भएको पौराणिक कथाहरुमा उल्लेख गरिएको छ । दृश्य क्षमता नभएका मातापिताको पुत्र श्रवणकुमार मारिएपछी उनिहरुले राजा दशरथलाई श्राप दिएका थिए भन्ने भनाई रहेको छ ।

अन्धाअन्धी क्षेत्रको चित्रांकित हुलाक टिकट छापिएपछी सो क्षेत्रमा पर्यटनको थप विकास गर्न टेवा पुग्ने आंधिखोला गाउंपालिकाका अध्यक्ष सुधिर पौडेलले बताए । पौडेल अध्यक्षमा निर्वाचित भएसंगै पालिकाले अन्धाअन्धी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १४:२१ मा प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...