back
CTIZAN AD

झापा सेवा समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ जेठ २४ सोमवार

804 

shares

२४ जेठ, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने झापालीहरुको संस्था झापा सेवा समाज, काठमाडौंले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रम झापा सेवा समाज काठमाडौंका अलवा अभियान्ता नेपाल, काया फाउण्डेसन, ब्लड डोनर्स एसोसिएसन नेपालले पनि सहकार्य गरेका थिए ।

रक्तदान कार्यक्रमा २९ जनाले रक्तदान गरेका थिए ।  रक्तदान कार्यक्रम बिहन ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा बगमती प्रदेशसभा सांसद नरोत्तम बैद्य, वडा नं ८ का वडा अध्यक्ष दिनेश कुमार डंगोल लगायको उपस्थिती रहेको थियो ।

वि.सं.२०७८ जेठ २४ सोमवार १४:३४ मा प्रकाशित

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...