नेपाल पक्षको निष्कर्ष : ओलीको प्रस्तावमा इमान्दारीता छैन
जेठ २४, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावमा इमान्दारीता नदेखिएको निष्कर्ष निकालेको छ । सोमबार बसेको समूहको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । समूहले ओलीले राखेका प्रस्तावलाई स्वीकार गर्न नसकिने निष्कर्ष पनि निकालेको छ । ‘यो पार्टी एकताको निम्ति इमान्दारीतापूर्वक आएको प्रस्ताव होइन्, … Continue reading नेपाल पक्षको निष्कर्ष : ओलीको प्रस्तावमा इमान्दारीता छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed