कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु, ४४७२ जना संक्रमित
२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ पिसीआर र ५९०१ ऐन्टिजेन गरी १७,९०३ नमुना परीक्षणमा ४४७२ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा १३५, ललितपुरमा १९० र काठमाडौंमा ७९० गरी उपत्यकामा आज १११५ जनामा संक्रमण पुष्टि भएको छ । आज … Continue reading कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु, ४४७२ जना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed