आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर

२५ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रका रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ–२५ गते, जुन–६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ १९ पैसा र विक्रिदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर