back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७८ जेठ २५ मंगलवार

723 

shares

२५ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रका रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ–२५ गते, जुन–६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ १९ पैसा र विक्रिदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ २७ पैसा र विक्रिदर १४२ रुपैयाँ रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रिदर १६५ रुपैयाँ २२ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले घटेको छ ।

Showing Exchange Rate for June 8, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.19 116.79
EUR (European Euro)
1 141.27 142.00
GBP (UK Pound Sterling)
1 164.37 165.22
CHF (Swiss Franc)
1 129.15 129.82
AUD (Australian Dollar)
1 90.04 90.50
CAD (Canadian Dollar)
1 96.15 96.65
SGD (Singapore Dollar)
1 87.77 88.23
JPY (Japanese Yen)
10 10.62 10.67
CNY (Chinese Yuan)
1 18.16 18.26
SAR (Saudi Arabian Riyal)
1 30.98 31.14
QAR (Qatari Riyal)
1 31.90 32.07
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.63 31.80
MYR (Malaysian Ringgit)
1 28.15 28.29
KRW (South Korean Won)
100 10.45 10.50
SEK (Swedish Kroner)
1 14.05 14.12
DKK (Danish Kroner)
1 19.00 19.09
HKD (Hong Kong Dollar)
1 14.98 15.05
KWD (Kuwaity Dinar)
1 386.18 388.17
BHD (Bahrain Dinar)
1 308.18 309.78

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ २५ मंगलवार ०८:१७ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...