back
CTIZAN AD

जोर्डनसँग नेपाल ३-० गोलले पराजित

वि.सं.२०७८ जेठ २५ मंगलवार

933 

shares

२५ जेठ, काठमाडौँ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले ३-० गोलले पराजित गरेको छ ।

जोर्डनका लागि फैसनको खेलको २३ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४८ औँ मिनेटमा फैसनले दोस्रो गोल गर्दै जोडर्नको अग्रता दोब्बर पारेका थिए । त्यसैगरी खेलको ६७ औँ मिनेटमा अबोउ अल अरबले जोडर्नका लागि तेस्रो गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

समूह ‘बी’ मा ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।

सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ०८:०१ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...