कोरोना संक्रमणबाट आज देशैभरी १०८ जनाको मृत्यु, ५१५३ जना संक्रमित

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५१५३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२,०६५ पिसीआर र ५,६२२ ऐन्टिजेन गरी १७,६७६ नमुना परीक्षणमा ५,१५३ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा १२१, ललितपुरमा २६९ र काठमाडौंमा ८३६ गरी उपत्यकामा आज १२२६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५,१५३ … Continue reading कोरोना संक्रमणबाट आज देशैभरी १०८ जनाको मृत्यु, ५१५३ जना संक्रमित