गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १० कोरोना संक्रमितको मृत्यु
२६ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमबार र मंगलबार गरेर १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका २, कास्कीका ३, स्याङजाका २ र लमजुङ, तनहुँ र नवलपरासी पूर्वका १\१ जना गरी १० जना रहेका छन् । पछिल्लोपटक थपिएका १० … Continue reading गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १० कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed