back
CTIZAN AD

गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १० कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ जेठ २६ बुधवार

792 

shares

२६ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमबार र मंगलबार गरेर १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका २, कास्कीका ३, स्याङजाका २ र लमजुङ, तनहुँ र नवलपरासी पूर्वका १\१ जना गरी १० जना रहेका छन् ।

पछिल्लोपटक थपिएका १० सहित प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८९ पुगेको छ । प्रदेशमा केही दिनयता संक्रमित हुने र संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गइरहेको छ ।

त्यसैगरी प्रदेशमा मंगलबार ५१८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७,८०९ पुगेका छन् भने सोहि अवधिमा ३९ हजार १२० निको भइसकेका छन् । हाल प्रदेशमा ७,९०० सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

वि.सं.२०७८ जेठ २६ बुधवार ०७:५४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...