आज देशैभरी ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु
२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४,३४४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२,०७४ पिसीआर र ४,५६८ ऐन्टिजेन नमुना परीक्षणमा ४,३४४ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौंमा ६७९ गरी उपत्यकामा आज ९१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३४४ जनासँगै नेपालमा … Continue reading आज देशैभरी ४३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed