कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको मूल्य ?

२७ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ-२७ गते, जुन-१०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४७ पैसा र विक्रिदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । बुधबारको तुलनामा आज पनि डलरको भाउ १४ पैसाले … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको मूल्य ?