back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको मूल्य ?

वि.सं.२०७८ जेठ २७ बिहीवार

738 

shares

२७ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ-२७ गते, जुन-१०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४७ पैसा र विक्रिदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । बुधबारको तुलनामा आज पनि डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ९६ पैसा र विक्रिदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ३४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १४ पैसा र विक्रिदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ६९ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 10, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.47 117.07
EUR (European Euro)
1 141.96 142.69
GBP (UK Pound Sterling)
1 165.14 165.99
CHF (Swiss Franc)
1 130.05 130.72
AUD (Australian Dollar)
1 90.22 90.69
CAD (Canadian Dollar)
1 96.39 96.88
SGD (Singapore Dollar)
1 88.01 88.46
JPY (Japanese Yen)
10 10.64 10.70
CNY (Chinese Yuan)
1 18.24 18.33
SAR (Saudi Arabian Riyal)
1 31.06 31.22
QAR (Qatari Riyal)
1 31.99 32.15
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.71 31.87
MYR (Malaysian Ringgit)
1 28.29 28.43
KRW (South Korean Won)
100 10.46 10.51
SEK (Swedish Kroner)
1 14.11 14.18
DKK (Danish Kroner)
1 19.09 19.19
HKD (Hong Kong Dollar)
1 15.01 15.09
KWD (Kuwaity Dinar)
1 387.24 389.23
BHD (Bahrain Dinar)
1 309.00 310.60

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ २७ बिहीवार ०८:३५ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...