back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ २६ बुधवार

705 

shares

२६ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रका रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ-२६ गते, जुन-९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३३ पैसा र विक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ६२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ३५पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ४५ पैसा र विक्रिदर १६५ रुपैयाँ ३० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ८ पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.33 116.93
EUR (European Euro)
1 141.62 142.35
GBP (UK Pound Sterling)
1 164.45 165.30
CHF (Swiss Franc)
1 129.68 130.35
AUD (Australian Dollar)
1 90.01 90.47
CAD (Canadian Dollar)
1 96.28 96.77
SGD (Singapore Dollar)
1 87.85 88.30
JPY (Japanese Yen)
10 10.62 10.68
CNY (Chinese Yuan)
1 18.18 18.28
SAR (Saudi Arabian Riyal)
1 31.02 31.18
QAR (Qatari Riyal)
1 31.94 32.11
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.67 31.83
MYR (Malaysian Ringgit)
1 28.23 28.38
KRW (South Korean Won)
100 10.42 10.47
SEK (Swedish Kroner)
1 14.05 14.12
DKK (Danish Kroner)
1 19.04 19.14
HKD (Hong Kong Dollar)
1 14.99 15.07
KWD (Kuwaity Dinar)
1 386.72 388.72
BHD (Bahrain Dinar)
1 308.60 310.19

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७८ जेठ २६ बुधवार ०८:२४ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...